काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन् ।संस्थापन इतर समूहले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको हो । गत सोमबार विहान ठमेलमा बसेको कोइराला समूहको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो । सोही निर्णयहनुसार उनीहरुले…