मधेशमा एमालेप्रति आकर्षण बढ्दो : मधेशवादी दलका पांच सांसद एमाले प्रवेश गरे

काठमाण्डु - मधेशवादी दलका नेताहरु भटाभट नेकपा एमालेमा प्रवेश गरिरहेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउंनै लाग्दा मधेशमा एमाले प्रवेशको लहर छ । कुनै बेला मधेशवादी दलहरुले नरुचाउने मध्येका एक नेता हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । तर, तिनै ओलीले नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेको अहिले मधेशमा लोकप्रियता…