यी नेताका लागि अन्तिम हुन सक्छ ०७९ को निर्वाचन

काठमाण्डु – नेपाली राजनीतिको केन्द्रमा रहेका केहि शीर्ष नेताहरुका लागि योपटकको निर्वाचन अन्तिम हुने देखिएको छ । राजनीतिक दल र स्वतन्त्रहरुबाट युवा उमेरकाहरु जर्बजस्त अगाडि बढेकाले ७० कटेका नेताहरु सन्यासतिर लाग्नुपर्ने दबाबमा छन् । उमेर, स्वास्थ्य, प्रविधिसँगै नयाँ पुस्ताको चुनौतीले धेरै नेताहरुले २०७९ को प्रतिनिधिसभा चुनाव आफ्ना लागि अन्तिम भन्न थालेका छन् । उमेरका हिसावले…