हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायो मान्यता

काठमाण्डु– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीका अध्यक्ष साम्पाङले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिए । अरुण गुरुङ प्रवक्ता रहेको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना…