पोस्ट गरेको केही बेरमै हटाए बालेनले आपत्तिजनक स्टाटस

काठमाण्डु - काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा राखेको आपत्तिजकन स्टाटस हटाएका छन् । प्रमुख शाहले भारत, चीन र अमेरिका तथा देशका राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक स्टाटस लेखेका थिए । स्टाटसको तीव्र आलोचना भएपछि शाहले केहीबेरमै स्टाटस हटाएका छन्। उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त…