काठमाण्डु – अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले अमेरिकाले अरु देशका सरकार गिराउने र बनाउने काम गर्दै आएको बताएकी छन् । शुक्रबार बहराइनमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा अध्ययन संस्थाद्वारा आयोजना गरिएको वार्षिक सुरक्षा सम्मेलन ‘मनामा डाइलग’लाई सम्बोधन गर्दै उनले अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै सरकार गिराउने र नयाँ शासन व्यवस्था थोपर्ने गल्ती दोहोर्याउँदै…