काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनापछि देश प्रतिक्रान्तितर्फ अघि बढेको बताएका छन् । शनिबार नेकपा एमालेको ११औं महाधिवेशनको लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । ‘देशमा फेरि एकपटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि…