युवती आत्महत्या घटनाको गहिराइमा अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – बर्दियाको बढैयाताल–४ दक्षिण भकारी गाउँकी युवतीले नागरिकताको अभावमा भोगेको न्यायिक–प्रशासनिक झमेलाका कारण आत्महत्याको बाटो रोजेको मर्माहत घटनाको गहिराइमा पुगेर अध्ययन गर्न प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । युवतीको मृत्यु र उनका ६१ वर्षीय बुवाको निधन भएको घटनापछि सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले घटनालाई समाज र राज्यका लागि…