एनपीएल : जितका लागि सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाण्डु -नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छक्काको मद्दतमा अविजित रहँदै ४५…