निर्वाचनपछि एमालेको बहुमतसहित सरकार बनाउँछौं : अध्यक्ष ओली

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताएका छन् । पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘निर्वाचनलाई सहि ढंगले अघि बढाउन सचिवालय सकृय हुनुपर्छ । बहुमतसहितको सरकार बनाउँछौं । एमालेको बहुमतको सरकार…