वामपन्थीहरूबीच एकता र सहकार्यको लागि आह्वान गर्दछु : अध्यक्ष ओली

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आवह्वान गरेका छन् । शनिबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघीय चुनावमा लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूलाई एकता र सहकार्यकाे लागि आवह्वान गरेका हुन् । तर, त्यस्तो एकता सक्कली हुनुपर्ने उनको भनाइ छ । ‘नेकपा…