राष्ट्रपतिको सक्रियताले गठबन्धनमा सन्नाटा !

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका वर्तमान र पूर्व अधिकारीसँग छलफल गरेको विषयले राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेको छ । सञ्चारमाध्यममा राष्ट्रपतिले राजीनामा दिनसक्ने चर्चा समेत फैलिएको छ । यस्तो गम्भीर चर्चा विवादित नागरिकता विधेयकसँग जोडिएको छ । प्रतिनिधि सभाबाट पारित भई सभामुख अग्निप्रसाद सापकोटले प्रमाणीकरण गरेर राष्ट्रपतिसामु प्रमाणीकरणका लागि पेश भएको विधेयक फिर्ता…