काठमाण्डु – माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर ५ बाट दुई जनाको नाम सिफारिस गरेको छ । नेकपा एसको क्षेत्र ५ कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदेश पराजुली र रामप्रसाद पोखरेललाई सिफारिस गरेको हो । अनेरास्ववियुका अध्यक्ष पराजुलीले यसअघि नै उक्त क्षेत्रमा उठ्ने घोषणा गरिसकेका थिए । उनीसँगै सिफारिस…