काठमाण्डु - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीबार लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवर्ता गरेका हुन् । आजको भेटवार्तामा पाँच दलीय गठबन्धन र सरकारमा लोसापा रहने की नरहने भन्नेबारे छलफल भएको स्रोतको दावी छ । स्रोतका अनुसार …