माओवादीमा देव गुरुङलाई महासचिव बनाउने तयारी

काठमाण्डु—नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो बिहिवार लगाउने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समितिमा रहने नेताहरुको नाम टुंगो लगाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवारको बैठकमा सिनियरबाट महासचिव बनाउने संकेत गरिसकेका छन् । माओवादीमा १२५ जनाको पोलिटब्युरो, २६ जना बैकल्पिक पोलिटब्युरोसहित ३४१ जनाको केन्द्रीय समिति रहने…