कंचनपुर- मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेताहरु जिल्ला दौडाहा निस्कने क्रम जारी छ । कंचनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा समेत चुनावी माहोल सुरु भएको छ । यो निर्वाचन क्षेत्रबाट अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर सांसद छिन् । मगर बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर निर्वाचित हुंदै खानेपानि मन्त्री समेत…