कोशी सरकारमा नेपाली कांग्रेस सहभागी हुँदै, आजै शपथ लिने

काठमाण्डु-नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुँदैछ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिदैछन् । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्री भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् । यसैगरी खगेनसिह…