काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्युतीय माइक्रो बस चढेर पार्टी कार्यालय पुगेका छन् । अध्यक्ष ओली मंगलबार दिउँसो आफ्नो गाडीमा नभई विद्युतीय माइक्रो बस चडेर ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका हुन् । ओली माइक्रो बसबाट ओर्लिंदा पार्टी कार्यालयमा रहेका नेता–कार्यकर्ता र कर्मचारी एकछिन आश्चर्य चकित बनेका थिए । बालकोटमा सगरमाथा आरोही युवा…