काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले विधानअनुसार ५३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । यसअघि पनि लिङ्देनले दुई पटक केन्द्रीय समिति सदस्य विस्तार गरिसकेका छन् । राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । तर, हालसम्म केन्द्रीय सदस्यको संख्या २४३ जना…