काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका अध्यरक्ष राजेन्द्र लिङ्देनले संघीयता खारेजीलाई एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् । बिहीबारबाट काठमाण्डुमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदनमार्फत संघीयता खारेजीको पक्षमा राप्रपालाई बलियोसँग उभ्याउने प्रस्ताव गरेका हुन् । उनले तीन तहको संघीयतालाई खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने…