गठबन्धनको डम्फू मात्रै बजाएर बस्न सकिँदैन: माधव नेपाल

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका छन् । शनिबार पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाण्डमा आयोजना गरेको कार्यक्रममा संघीय निर्वाचनमा गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका हुन् । उनले आगामी मंसिर पहिलो साता आम संघ र प्रदेशको निर्वाचनको घोषणा हुने दावी गरे…