निर्वाचन प्रणाली नै परिर्वतन गर्ने दाउमा प्रचण्ड, यस्तो छ कारण

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान निर्वाचन प्रणाली अनुकुल नभएको बताएका छन् । सोमबार स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गठबन्धन नै खतरामा पार्ने टिप्पणी गरेका हुन् । ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ।’,…