काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)बाट कारबाहीमा परेका डा. बाबुराम भट्टराई नयाँ दल खोल्ने तयारीमा जुटेका छन् । जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर अध्यक्ष उपेन्द्र यादव र तत्कालीन संघीय परिषद अध्यक्ष डा. भट्टराईले अलगअलग बैठक बोलाएपछि जसपा विभाजनको मुखमा पुगेको थियो । यादव पक्षले पर्साको बीरगन्जमा केन्द्रीय कार्यकारिणी बैठक राखेको थियो भने बाबुराम पक्षले काठमाण्डुको…