राष्ट्रियसभामा ४ सभापति छान्न भदौ २३ गते निर्वाचन हुने

काठमाण्डु – राष्ट्रिय सभाका रिक्त ४ सभापति पदका लागि भदौ २३ गते निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको हो । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२…