मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नागरिकतालगायत महत्वपूर्ण विधेयकमथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जानकारी दियो । संसदमा पेश भएका विधेयकहरु पास नगरी निर्वाचनको मिति घोषणा हुने सम्भावना न्यून देखिएपछि देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।…