काठमाण्डु – जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादवले राजीनामा दिएकी छन् । जसपाकी संस्थापक नेतृ समेत रहेकी पूर्वमन्त्री यादवले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् । यादवले व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहन नसक्ने भन्दै सबै जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् । जसपामा उपेन्द्र यादव र डा. बाबुराम…