काठमाण्डु - नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय समितिका बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधानअनुसार ४१ जनाको स्थायी कमिटी गठन गरिएको बताएका हुन् । प्रचण्डले आजको बैठकमा ४१ जना मध्ये १५ जनाको नाम भने प्रस्तुत गरेनन् । जसअनुसार स्थायी कमिटीमामा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,…