काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकताको शन्देश दिएका बताएका छन् । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको बताएका हुन् । ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा…