गठबन्धन सरकारले सेटिङमा बजेट बनाएर राष्ट्रिय ढुकुटीमाथि डकैती गर्‍यो : ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एक्लैले जित्नेगरी तयारी तीव्र पार्न निर्देशन दिएका छन् । जनसंगठन समन्वय संयन्त्रका अध्यक्षहरूको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘चुनावको परिणाम हेर्दा एमाले हार्यो भन्दै विरोधीहरू प्रचार…