कसरी जोगियो राजेन्द्र श्रेष्ठको मन्त्री पद ?

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सोमबार बिहान जसपाका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेका थिए । उादवको सिफारिसअनुसार प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गरिसकेका छन् । जसपाले सरकारमा सहभागी आफ्ना ४ मध्ये तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।…