काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नुमा प्रधानमन्त्रीको पनि हात रहेको आशंका उत्पन्न भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले करको दायरामा अनधिकृत व्यक्तिको हस्तक्षेपको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको बताएका हुन् । उनले करको दरमा हेरफेर गरेर…