देउवाले बोलाए पदाधिकारी बैठक, यी विषयमा छलफल हुने

काठमाण्डु - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । त्यसैगरी मगलबार बस्ने बंठकमां पछिल्लो समय देउवासँग रुष्ट बेनको शेखर कोइराला समूहले राखेका मागप्रति पनि छलफल हुने जनाइएको छ…