काठमाण्डु- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको बताएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले मन्त्री हुँदा गरेको कामको परिणाम भविष्यमा पनि देखिँदै जाने बताएकी हुन् । ‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका…