काठमाण्डु- नेकपा (एकिकृत समाजवादी) का मन्त्रीहरुको सपथ आज हुने भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेर आज सपथ नगराए पत्रकार सम्मेलन गर्ने चेतावनी दिएपछी नयां मन्त्रीहरुको सपथ आज साझँसम्म हुने भएको हो । समाजवादीले नेताहरु जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या,…