मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा दिने

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिने तयारी गरेका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने जानकारी गराएका हुन् । ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेको भनाई लाई उद्धृत गर्दै बैठकमा…