स्थानीय निर्वाचन: मत र पदमा पहिलो दल बन्यो काँग्रेस (प्रतिवेदनसहित)

काठमाण्डु- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा मत र पद दुबैमा आफू पहिलो बनेको निष्कर्ष निकालेकाे छ । बिहीबार नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले स्थानीय तहको निर्वाचन अन्तर्गत मत र पद दुबैमा कांग्रेस पहिलो दल बनेको प्रतिवेदन सार्वजनिक गरेको हो । सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले…