लोसपा सरकारमा सहभागि हुने भएपछि जसपा बाहिरिने पक्का

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय छाड्न आग्रह गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा सहभागी गराउन देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई मन्त्रालय छाड्न आग्रह गरेका हुन् । आइतवार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच भेटवार्ता भएको थियो । उक्त छलफलमा यादवले दुई मन्त्रालय…