दैलेख – दैलेखको आठबीस नगरपालिकामा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । बहुमत वडासहित आठबीस नगरप्रमुख र उपप्रमुख दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयरमा एमालेका तर्कबहादुर बडुवाल ५ हजार ३२७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमप्रकाश शाहीले ५०६६ मत पाए । यस्तै, उपप्रमुखमा एमालेबाटै…