बुटवल - मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ । अहिले मतगणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी…