काठमाण्डु- संसद्मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सँगै देखिएका राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई एमाले नेता सूर्य थापाले शनिबार बिहानै भेटघाट गरेका छन् । थापाले शनिबार बिहानै गौतमको भैंसेपाटीस्थित निवासमा पुगेर भेटघाट गरेका हुन् । थापाले सामाजिक सञ्जालमा गौतमसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै भेटघाट महत्वपूर्ण भएको जनाएका छन् । उनले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको…