काठमाण्डु - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिलान्यास गरिरहँदा हात जोडेर ध्यानमा बसे । आँखा चिम्लिएर मोदी ध्यानमा बस्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने फरक तरिकाले प्रस्तुत भएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रधानमन्त्री देउवा बौद्ध भिक्षुहरुले मन्त्र पढिरहँदा हात बाँधेर मात्र बसेको…