धनगढी – कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका धनादेवी थापा निर्वाचित भएकी छन् । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ । चुरे १ मा कांग्रेसका डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका…