काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीय चुनाव अन्तर्गत तालमेलका लागि लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेसँग पनि छलफल भइरहेको बताएका छन् । आइतबार लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई अध्यक्ष ठाकुरले छलफल भएपनि हालसम्म कुन दलसँग गठबन्धन गर्नेबारे कुनै पनि टुंगो नलागेको दावी गरे । ‘एमालेसँग कुराकानी भइरहेको छ । म…