भोलि साँझसम्म नयाँ मन्त्री आउने पाण्डेको दावी

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शरबहादुर देउवा नेतृतवको सरकारमा भोलि बेलुकासम्म नयाँ मन्त्री आउने दावी गरेका छन् । शुक्रवार बसेको पार्टी पोलिटव्युरो बैठकपछि नेता पाण्डले भोलि शनिवार साँझसम्म पार्टीले सिफारिस गरेका मन्त्रीले शपथ लिने दावी गरेका हुन् । ‘६ महिनाका लागि भनेर निर्णय भएर सरकारमा जानु भएका उहाँहरु भोलि साँझसम्म घर…