एमालेबाट बिभाजन हुँदा धेरै गाह्रो भएको थियो : माधव नेपाल

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै गरो भएको बताएका छन् । आइतबार पार्टीनिकट महिला संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धेरै दुखकष्ट गरेर नेकपा एमालेबाट अलग्गिएको दावी गरे । ‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्‍न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए…