रौतहट - रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकसिफारिसपा एमालेले ८ जनाको नाम गरेको छ । एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । वैशाख ३ गतेदेखि ६ गतेसम्म बसकेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो । नगरपालिका प्रमुखका लागि…