काठमाण्डु – काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएकी सुनिता डंगोलले विकासका आठ खम्बे मोडल सार्वजनिक गरेकी छन् । उनले शुक्रबार काठमाण्डु विकासका लागि आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी हुन् । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि उनले काठमाण्डु महानगरपालिकाको मेयरको उम्मेदवारी दिन लागेकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार…