विप्लव पुनः माओवादीमै फर्किन लजाए : प्रचण्ड

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव विप्लव स्थानीय तहको निर्वाचनमा…