बेलौरी नगरपालिकाको मेयरका लागि एमालेबाट कमला बोहराको नाम सिफरिस

काठमाण्डु – नेकपा एमालेको बेलौरी नगरपालिकाको मेयरका लागि कमला बोहराको नाम सिफारिस गरिएको छ । बैलौरी नगर कमिटीको बैठकले मेयर पदमा आकांक्षा व्यक्त गरेकी उनको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो । उनीसँगै अन्य आठ जनाको नाम सिफारिस गरिएको छ । जसमा एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्जसमेत रहेकी बोहरा, जिल्ला कमिटी सचिव…