एमाले रणनीति : नवप्रवेशी नेतालाई धमाधम मेयरको टिकट

काठमाण्डु – नेकपा एमालेले विभिन्न पार्टी परित्याग गरी आएका नेतालाई धमाधम मेयरको टिकट दिन थालेको छ । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिस भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् । हृदयेश त्रिपाठी…